आइसिपीसम्म रेलसेवा विस्तार गर्न भारतका वित्तराज्यमन्त्रीलाई सिद्धार्थ उद्योग वाणिज्य संघको आग्रह
सिद्धार्थ उद्योग वाणिज्य संघले भारतको केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीलाई आइसिपीसम्म रेलसेवा विस्तार गर्न आग्रह गरेको छ ।
अनौपचारिक रुपमा रुपन्देही आएका मन्त्री चौधरीसँग सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीले भेट...
चार जिल्ला उद्योग वाणिज्य संघले सरकारले लागू गरेको आयातित वस्तुमा अनिवार्य लेवलिङ स्थगित गर्नुपर्ने एवं भन्सार मूल्यांकन पुस्तिका खारेज गर्नुपर्ने माग गरका छन् । नेपालको चारवटा नाकामा रहेका वीरगन्ज उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपालगञ्ज उद्योग वाणिज्य संघले एकैपटक पत्रकार सम्मेलन गरेर भन्सार नाकामा देखिएका समस्या यथावत रहेको अवस्थामा […]
विनाभन्सार गैरकानुनी रूपमा भित्रिने सामानहरूमा रोक लगाउन सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले माग गरेको छ । संघका पदाधिकारीसहितको टोलीले भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै अवैध आयात रोक्न...
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, उपाध्यक्ष (वाणिज्य)मा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्षमा दिलीपकुमार कान्दु निर्वाचित भएका छन् । महासचिवमा कृष्णप्रसाद घिमिरे,...
भैरहवा । आगामी २० फागुनमा हुने सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ४६ जनाले उम्मेदवारी दिएका छन । संघकाे ६४ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका हुन् । ११ फागुनदेखि सुरु भएकाे निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदमा २ जनाले मनाेनयन पत्र दाखिला गरी दर्ता गरेका छ्न । वरिष्ठ […]
काठमाडौँ- दसैंलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको परिसरमा दसैं सस्तो बजार सञ्चालन गरिएको हो । सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै […]
भैरहवा- दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सञ्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौँ’ भन्ने नाराका साथ ११ देखि १४ असोजसम्म सस्तो बजार सञ्चालन हुन लागेको हो । सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरूको […]
भैरहवा – उद्योगी व्यवसायीले खाद्यान्न आयातमा लगाइएको अग्रिम कर मिनाहा गर्न माग गरेका छन्। उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल सरकारले भन्सार विन्दुमै खाद्यान्न आयातमा लगाउँदै आएको ५ प्रतिशत अग्रिम कर शून्यमा झार्न माग गरेको हो। संघले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा […]
भैरहवा- स्थल मार्ग भई आउने भारतीय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए । पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा […]
काठमाडाैँ- सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ। संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ। विगतका सफलतालाई आत्मसाथ गर्दै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरूसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ लुम्बिनी राष्ट्रिय […]