काठमाडाैं : भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताउनुभएको छ। आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुदघाटन समारोहमा बोल्दै मन्त्री नेम्बाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरू निर्वाह गरे नगरेको सम्बन्धमा समिक्षा आवश्यक रहेको बताए।गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपा