विवेकशील साझाकी मेयर उम्मेदवार समिक्षाको ‘समीक्षा’

उनको नामै समिक्षा। उनको पार्टी विवेकशील साझाले काठमाडौं महानगरका समस्याहरुको समीक्षा गर्दै मेयर पदमा समिक्षा बाँस्कोटालाई नै उठाएको छ। र, महानगरका समस्याहरु सम्बोधन गर्न उनी खरो उत्रिने समीक्षा उनको पार्टीको छ।...

सम्बन्धित सामग्री

ललितपुर महानगरमा मतगणना सुस्त : दोब्बर मतले चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार महर्जनले १५ हजार १६५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५३९ मत  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्टबहादुर महर्जनले १२ सय ७६ मत प्राप्त गर्दा मेयरकै उम्मेदवार विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन्। ललितपुरको जावलाखेलस्थित स्थानीय विकास

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, उपप्रमुखमा मञ्जली अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगले गरेको अद्यावधिक मतपरिणाम अनुसार महर्जनले पाँच हजार ९४३ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले दुई हजार ३९२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्ट बहादुर महर्जनले  ४९८ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले १०५ मत प्राप्त गरेका छन्।महानगरपालिकाको उपप्रमुखमा नेकपा ए

ललितपुर महानगरमा ११ बजेदेखि गणना गर्ने सर्वदलीय निर्णय

जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ७ बजेदेखि करिब दुई घण्टा बसेको बैठकले ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरेको विवेकशील साझा पार्टीका मेयर उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले जानकारी दिए

काठमाडौं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडौं । विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रवीण काफ्ले

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। यस्तै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको हो।आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो। विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्। कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र

विवेकशील साझाका तर्फबाट ललितपुर मेयरमा उज्वलकृष्ण श्रेष्ठ

काठमाडौँ – उज्वलकृष्ण श्रेष्ठ विवेकशील साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन् । आफ्नो पार्टीका तर्फबाट श्रेष्ठलाई मेयर उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझाले जनाएको छ। श्रेष्ठको उम्मेदवारको औपचारिक घोषणा मंगलबार दिउँसो पाटन दरबार क्षेत्रमा पत्रकार सम्मेलनमार्फत् गरिने पार्टीले जानकारी दिएको हो । हाल मेयरको उम्मेदवार बन्न लागेका श्रेष्ठ यसअघि प्रतिनिधिसभा निर्वाचनमा […]

विवेकशील साझाले ललितपुर महानगरमा पार्टीको मेयर उम्मेदवार श्रेष्ठलाई बनाउने

काठमाडौँ । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले आज (मंगलबार) दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्दै छ । श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । उनी विवेकशील साझा […]

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु […]