काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया विफल भएको छ। हिमालयन बैंकको संचालकबीच भनाभन भएपछि इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया विफल भएको हो।
शुक्रबार बसेको हिमालयन बैंक वार्षीक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो।