कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं, साउन १ । आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार स्थगित बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ। आज बिहान ९ बजे बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासका बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएका छन्। क्रियाशील सदस्यतामा धाधली भएको भन्दै सानेपा कार्यालयमा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता १३ दिनदेखि धर्नामा छन्।

कांग्रेस पदाधिकारी बैठक बस्दै,मन्त्री छनोट र महाधिवेशनबारे छलफल हुने

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ।शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले देखापढीलाई बताए। विशेष त महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका निर्माणका सम्बन्धमा निर्वाचन समितिले नेताहरुसँग छलफल गर्न लागेको हो। बैठकको स्थानबारे भने टुंगो नलागिसकेको पौडेलले बताए।