‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ। सोही निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ मा पार्टी पदाधिकारी बैठक र पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दैछ,’ महामन्त्री खड्काले भने।