महाधिवेशन निर्णय लिन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।...

सम्बन्धित सामग्री

कांग्रेसको नीति महाधिवेशन महासमिति बैठकमै किन ?

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिणत गर्ने निर्णय लिएको छ । साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले नीति अधिवेशन मार्फत निर्दिष्ट गरेका कार्य गर्ने गरी महासमितिको बैठक बोलाइएको छ । महाधिवेशनबाट नेतृत्व चयनलाई मात्रै प्राथमिकतामा परेको हुँदा नीति महाधिवेशन छुट्टै गर्ने पूर्व निर्णय थियो । नीति तथा कार्यक्रम, […]

नीति महाधिवेशन अघि कांग्रेसले देशव्यापी अभियान गर्ने

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ । अभियानको प्रारुप भने केन्द्रीय समिति बैठकले निर्धारण गर्ने भएको छ । केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाइएको छ । ‘कस्तो प्रकृतिको अभियान, अवधि, नारा, अभियानको उद्धेश्य केन्द्रीय समितिले निर्णय गर्छ,’ कांग्रेसका शीर्ष तहका एक नेताले भने, ‘अभियान सकिएपछि मात्रै […]

नेविसंघको महाधिवेशनबारे कांग्रेसले चाँडै निर्णय गर्ने

नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।उनले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका […]

महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। आसन्न महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनकाअनुसार बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ। क्रियाशील सदस्यता विवाद नटुङ्गिँदा काँग्रेस महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।

अवरुद्ध महाधिवेशनबारे निर्णय लिन कांग्रेसले २८ गते बैठक बोलायो

काठमाडौँ – सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे निर्णय लिन साउन २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। साउन १२ गतेदेखि नै सुरु हुुनुपर्ने तल्ला तहको अधिवेशन स्थगित भएको र नयाँ कार्यतालिकाबारे निर्णय लिन बैठक बोलाइएको हो। पार्टीको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकिए पनि नहुने भएको छ। नयाँ कार्यतालिका र क्रियाशिल सदस्यता विवादबारे […]

फेरि सर्‍यो कांग्रेस महाधिवेशन, डेढ वर्षमा तेस्रोपटक मिति हेरफेर

केन्द्रीय महाधिवेशन नौ दिन पर सार्ने र तल्ला तहको अधिवेशन एक महिना पर लैजान कांग्रेस नेताहरू सहमत, औपचारिक निर्णय गर्न ३ असारमा बोलाइयो केन्द्रीय समिति बैठक कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका पुनः...

महाधिवेशनको कार्यतालिका संशोधन : काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे  केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।१४ औं महाधिवेशन सार्ने निर्णय अनुमोदनका लागि बैठक बोलाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१

कांग्रेसले घोषणा गरेन आन्दोलनका थप कार्यक्रम

६ फागुन, काठमाडौं । नेताहरुको चर्को दबावका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेन । पार्टीको १४औं महाधिवेशन आगामी भदौ ७-१० गतेसम्म गर्ने निर्णय गर्दै केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले संसद पुनर्स्थापनाको पक्षमा उत्रिनुपर्ने बताएका थिए । बिहीबारको बैठकमा […]