काठमाडौं : चिकित्सकहरूको टोलीले काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाइनफ्लूको नमुना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ।
काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उ...