ट्याटु खोपाउन लाइन बस्दा बेहोस, अस्पताल पुर्याउँदा मृत्यु

काठमाडौं :  भक्तपुरमा ट्याटु खोपाउने लाइन बसेका एक युवकको मृत्यु भएको छ।मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा लाइन बस्दा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले थाहाखबरलाई जानकारी दिए।बुधबार राति साढे १० बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएर ढलेका थिए। उनी बेहोस भएपछि आफन्तलाई खबर गरिएको थियो।आफन्त र  ‘इन्क ट्याटु’का सञ्चालक आरुष मल्लले उनलाई सिनामंगल स्

सम्बन्धित सामग्री

ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली मनहरा आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गरेको आइएनके ट्याटुमा ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु भएको छ।...

ट्याटु खोपाउने पालो कुर्दाकुर्दै बेहोस भएका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउनका लागि पालो कुरेर बसेको अवस्थामा बेहोस भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको ‘इन्क ट्याटु’मा ट्याटु...