भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए । अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो । घटना

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ।...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराति ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भए पनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिँडिरहेका ती युवकलाई ठक्कर […]

गाडीको ठक्करबाट युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।...

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरको फाल्गुनन्द गाँउपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट एक युवकको मृत्यु

मोतिपुर–तेतरिया सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–४ मा सोमबार भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।...

दुर्घटनामा युवकको मृत्यु

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

वीरगञ्जमा कोरोना सँक्रमित युवकको मृत्यु

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराई रहेको एक कोरोना सँक्रमित युवकको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ३३ वर्षका युवकको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा.उदय नारायण सिँहले जानकारी दिए । युवकमा गत भदौ १० गते कोरोना सँक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको दिनदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान […]