मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित विद्यार्थी सङ्गठनको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन् । आज (आइतबार) काठमाडौँ भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा […]

सम्बन्धित सामग्री

मूल्यवृद्धिको विरोधमा त्रिविमा अनेरास्ववियुको मौन प्रदर्शन

८ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ । बुधबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टि बाँधेर सांकेतिक विरोध गरेका हुन् । मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकार विरुद्ध […]

इन्धनको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन, १० भन्दा बढी घाइते

६ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्‍यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् […]

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच त्रिचन्द्र कलेज अगाडि झडप

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो। नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले घेरे आयल निगम

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलगायतका संयुक्त विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेका हुन्। निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर…

इन्धन मूल्यवृद्धिको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि देशका मूल शहरहरूमा त्यसको विरोध भइरहेको छ।आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ र डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँद

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

९ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । सोमबार दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो । नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ […]

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

मूल्यवृद्धिको विरोधमा उत्रियो नेविसंघ, गर्‍यो हस्ताक्षर संकलन

काठमाडौं : पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजधानीमा प्रदर्शन गरेको छ। नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै हस्ताक्षर संकलन समेत गरेको छ। शुक्रवार नेपाल प्राविधिक विद्यार्थी परिषद्, नेविसंघ अस्कल, एनसीसी र कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले विरोध तथा हस्ताक्षर संकलन गरेका हुन्। विद्यार्थीहरुले बानेश्वर चोक, कोटेश्वर चोक तथा माइतीघरलगायतका…

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेविसंघको विरोध प्रदर्शन

पोखरा : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। सोमवार पृथ्वीनारायण क्याम्पस अगाडि नेविसंघले जुलुस निकालेर प्रदर्शन गरेको हो। सतिश बास्तोलाको नेतृत्वमा उक्त प्रदर्शनमा भएको थियो। महामारीको समयमा समेत सरकारले मूल्यवृद्धि गरेर जनताको मर्का नबुझेको प्रदर्शनकारीको भनाइ छ। प्रदर्शनकारीले सरकारविरुद्धमा नारा लगाएका थिए। नेपाल आयल…