६४ लागे हरिवंश, नयाँ पुस्तामा पनि लोभलाग्दो क्रेज

काठमाडौं । हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ । ‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि […]

सम्बन्धित सामग्री

०४६ यताको पुस्तामा सत्ता राजनीति हावी भयो, मूल्य-मान्यता हरायो : श्रेष्ठ

कांग्रेस नेता प्रकाशमान सिंहले ०४६ पछिको पुस्तामा सत्ता राजनीतिक हावी भएको जिकिर गरेका छन् । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको उनको भनाइ...

युवा पुस्तामा हराउँदै मातृभाषा

चितवन, ९ फागुन । सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ । मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन् । नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन् । चितवन र तनहुँमा रहेका दराईहरुले […]

गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताउनुभयो । काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, …

‘पुस्तकप्रति नयाँ पुस्तामा रुचि देखिएन’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन् । ‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूचि हराउँदै गएको छ,’ पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’ पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य

नेपालगञ्ज– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् । पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख ब्यक्त […]

हस्तकलाको मौलिक सीप नयाँ पुस्तामा हस्तान्तरण आवश्यक – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको मौलिक सीप नयाँ पुस्तामा हस्तान्तरण आवश्यक भएको बताएका छन्। यसका लागि तालिमको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाल हस्तकला महासंघको आयोजनामा होटल हायातमा भएको १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण अझ बढ्ने […]

राप्रपाको नेतृत्व अब दोस्रो पुस्तामा आउनु पर्छ – डा. धबल शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने बताएका छन्।