चीनले आज नेपाललाई उपलब्ध गरायो ९ करोडभन्दा बढीको स्वास्थ्य सामाग्री

काठमाडौं। चीनले ५० लाख आरएमबी (९ करोड १० लाख रुपैयाँ) अतिरिक्त अनुदान सहायताअन्तर्गत आज बिभिन्न स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन,२० थान पोर्टेवल अल्ट्रासाउण्ड र ३० थान एनेस्थेसिय मेसिन आदि रहेका छन्। चीनले ती सामाग्री तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको हो।

सम्बन्धित सामग्री

स्वास्थ्य सामाग्री बोकेर अमेरिकी सेनाको जहाज काठमाडौंमा

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामाग्री बोकेर मंगलवार अमेरिकी सेनाको जहाज काठमाडौँ आएको नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले जानकारी दिएका छन् ।    The American people’s #COVID19 support for Nepal is remarkable – over $90M to date - and we continue to assist however we can. Today the @UTNationalGuard brought humanitarian supplies and life-saving equipment to Nepal, donated by NGOs. ...

भारतले महामारी सुरु भएयता नेपाललाई दियो साढे ७७ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं। भारतले महामारी सुरु भएयता नेपाललाई ६५ लाख अमेरिकी डलर (७७ करोड ५० लाख रुपैयाँ)को स्वास्थ्य सामाग्री अनुदानमा दिएको छ। नेपाललाई अनुदानमा अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर, खोप लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। भारतले ११ लाख डोज कोभिशिल्ड खोप अनुदान नेपाललाई उपलब्ध गराएको छ भने आज मात्रै १५० थान आइसीयु बेड उपलब्ध गराएको छ।

फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजले दियो स्वास्थ्य सामाग्री

काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री

डेनमार्कले २६ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री पठाउँदै

काठमाडौं। युरोपेली राष्ट्र डेनमार्कले कोरोना महामारी विरुद्धको लडाईंमा सहयोग गर्न नेपाललाई २६ थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। ती सामाग्री डेनमार्कले छिट्टै उपलब्ध गराउने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजै मात्र युरोपेली राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले मास्क, गगल्स, पञ्जा, अक्सिमिटर, एन्टीजेन टेष्ट किट, थर्मोमिटर, फेसशिल्ड लगायका सामाग्री नेपाललाई हस्तान्तरण गरेका छन्।

पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो । फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ । ‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई ...

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : अष्ट्रेलिया सरकारले कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्। अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत्  स्वास्थ्य सामग्री  काठमाडौं ल्याइएको हो। राजदूत भोल्कले…

छाया नेपालले प्रहरीलाई दियो स्वास्थ्य सामाग्री

काठमाडौः छाया नेपाल संस्थाले प्रहरीको लागि आवश्यक कोभिड १९ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। महानगरीय प्रहरी वृत्त जनसेवालाई आवश्यक सामाग्री उपलब्ध गराएको हो। मास्क, अक्सिमिटर, पन्जा लगायतका सामग्री उपलब्ध गराएको हो।

चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री

इनरुवा / चौधरी फाउण्डेसनले इनरुवामा रहेको कोभिड अस्पताललाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको छ । चौधरी ग्रुपको प्रदेश १ र २ प्रमुख रहेका रामजी कटवालले फाउण्डेसनले उपलब्ध गराएको सामाग्री इनरुवा अस्पताललाई हस्तान्तरण गरेका छन् । फाउण्डेसनले इनरुवा अस्पताललाई अक्सिजन सिलिण्डर ५ थान, ३० थान पीपीई सेट, ५० लिटर सेनिटाइजर, २ सय जोडी... The post चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री appeared first on Purbeli News.

स्वास्थ्य सामाग्री लिएर नेपाल आइपुग्यो अमेरिकी विमान

काठमाडौं। अमेरिकी सरकारले सहयोगस्वरुप नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेको चार्टड विमान नेपाल आइपुगेको छ। आज १:४५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आइपुगेको हो। विमानस्थलका कर्मचारीले बताएअनुसार अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री बोकेर उक्त विमान आइपुगेको हो।