फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजले दियो स्वास्थ्य सामाग्री

काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री

सम्बन्धित सामग्री

पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो । फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ । ‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई ...

शैलुङको संयोजनमा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

काठमाडौँ: शैलुङ अनलाइनको संयोजनमा तामाङ सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। बुधबार बौद्धस्थित नेपाल तामाङ घेदुङमा तामाङ सञ्चारकर्मीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो। अमेरिकाको पेन्सलभानियामा रहेको पेन्सलभानिया नेप्लिज गुठी एसोसिएसन युएसको सहयोगमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई सामाग्री वितरण गरिएको अध्यक्ष श्यामलाल लामाले बताए। गुठीका विनोद मोक्तान, विमल मोक्तानलगायतले सहयोग गरेका हुन्।  सञ्चारकर्मीलाई