पाँचथरको हारको बदला लिँदै आर्मीले झापा ११ लाई हरायो

पर्सा : पाँचथरमा झापा ११ सँग हार खेपेको नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मीले वीरगन्जमा हारको बदला लिँदै झापा ११ लाई पराजित गरेको छ। आर्मीले बिहीबार झापा ११ लाई १ का विरुद्ध ६ गोल गरी पराजित गरेको हो। यो जितसँगै त्रिभुवन आर्मी वीरगन्जको नारायणी रंगशालामा भइरहेको बिशाल मेमोरियल गोल्डकप प्रतियोगिताको फाइनलमा प्...

सम्बन्धित सामग्री

झापा गोल्ड कपमा आर्मी च्याम्पियन

पाँचौँ संस्करणको झापा गोल्ड कप फुटबलको उपाधि विभागीइ टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा आर्मीले घरेलु टोली झापा-११ लाई २-१ गोलले हरायो ।

सिक्किमकाे रेडपान्डा एफसीलाई हराउँदै झापा–११ सेमिफाइनलमा

झापा – सिक्किमको रेडपान्डा एफसीलाई हराउँदै घरेलु टोली झापा–११ झापा गोल्ड कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज बिहीवार भएको खेलमा झापाले रेडपान्डा एफसीलाई पाँच–एक गोलले हरायो । झापाको जितमा विमल घर्तीमगरले दुई गाेल गरे । यस्तै कप्तान विशाल राई 'बी' र विश्वास श्रेष्ठले एक–एक गोल गरे । झापाले एक गोल आत्मघाती रूपमा उपहार पायो । झापाले फाइनल प्रवेशका लागि आउँदाे शनिवार सङ्कटा क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि त्रि...