झापा गोल्ड कपमा आर्मी च्याम्पियन

पाँचौँ संस्करणको झापा गोल्ड कप फुटबलको उपाधि विभागीइ टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा आर्मीले घरेलु टोली झापा-११ लाई २-१ गोलले हरायो ।

सम्बन्धित सामग्री

आर्मी चौथो पटक झापा गोल्डकप च्याम्पियन

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]