सिक्किमकाे रेडपान्डा एफसीलाई हराउँदै झापा–११ सेमिफाइनलमा

झापा – सिक्किमको रेडपान्डा एफसीलाई हराउँदै घरेलु टोली झापा–११ झापा गोल्ड कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज बिहीवार भएको खेलमा झापाले रेडपान्डा एफसीलाई पाँच–एक गोलले हरायो । झापाको जितमा विमल घर्तीमगरले दुई गाेल गरे । यस्तै कप्तान विशाल राई 'बी' र विश्वास श्रेष्ठले एक–एक गोल गरे । झापाले एक गोल आत्मघाती रूपमा उपहार पायो । झापाले फाइनल प्रवेशका लागि आउँदाे शनिवार सङ्कटा क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि त्रि...

सम्बन्धित सामग्री

झापा गोल्डकपमा आयोजकको फराकिलो जित

पाहुना टोली रेडपान्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले हराउँदै आयोजक झापा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वाटर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डालाई फराकिलो गोल अन्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो। झापा–११ का लागि विमल घर्ती मगरले २ गोल गर्नुभयो। मगरले दुबै गोल पेनाल्टीबाट गर्नुभएको हो। बाँकी गोल क्याप्टेन विशाल राई बी र विश्वास श्रेष्ठले गर्नुभयो। रेडपाण्डाले झापा–११ लाई एक गोल उपहारमा पाएको थियो।

झापा गोल्डकपः सिक्किमको रेडपान्डालाई हराउँदै झापा–११ सेमिफाइनलमा

झापा– घरेलु टोली झापा­–११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोलअन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो। झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे। रेडपाण्डाले झापा­–११ लाई एक […]