नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले बागमति प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि नयाँ पार्टी गठन पछाडी प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गरे। शाक्यले रोज्ने पार्टी मा आधारमा बागमती प्रदेश सरकारलाई आफुहरुले कसरी हेर्ने भन्ने तय हुन स्पष्ट पारे।