ओली–नेपाल वार्ताको प्रयास जारी

नेकपा एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास बिथोलिने गरी दुवै पक्षलाई अभिव्यक्ति नदिन आग्रह गरेको छ ।सोमबार बसेको बैठकले यस्तो आग्रह गरेको बैठकपछि एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पत्रकारहरुलाई जानकारी दिए । ‘एकताकै सन्दर्भमा केन्द्रित भएको छ। अहिलेसम्म भएका प्रयास सकारात्मक भएको छ । छिटो टुंगोमा पुया-उनुपर्छ भन्ने निष्कर्ष […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि

ओली-नेपाल भेटवार्ताको तयारी चलिरहँदा प्रचण्ड-नेपाल वार्ता जारी

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ। कोटेश्वर खरिबोटस्थित माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा बिहान ९ बजेदेखि दाहाल–नेपाल वार्ता चलिरहेको हो। एमालेको दुवै समूहका नेताहरुले माधव नेपाल र केपी ओलीको भेटवार्ता गराउने प्रयास गरिरहेका बेला दाहाल–नेपालबीच वार्ता चलेकाे हो। प्रचण्डले […]

ओली–नेपाल टाढिने दिशामा

एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५/५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवे

ओली-नेपाल वार्तास्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी छ। काठमाडौँको नक्सालस्थित मेरियट होटलमा भइरहेको वार्तामा ओली पक्षका नेता ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी छन्। वार्तास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। समाचार संकलनका लागि पुगेका पत्रकारलाई समेत प्रहरीले केरकार गरेको […]

प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा एक घण्टादेखि ओली–नेपाल भेटवार्ता जारी

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक घण्टादेखि भेटवार्ता चलिरहेको छ । आइतवार दिउँसो साढे १ बजेदेखि नेताद्वयबीच ‘वान टु वान’ भेटवार्ता चलिरहेको छ । आजको भेट पार्टीमा देखिएको विवाद अन्त्यका लागि कार्यदल गठन गर्ने विषयमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।  शुक्रवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालसहित दोस्रो तहका नेताहरूको छलफलमा २०७५ जेठ २ को आसपासमा फर्किएर सहमति खोज्ने भद्र सहमति भएको थियो ।&nbs...

ओली–नेपाल पक्षको वार्ता सकियो

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।  सिंहदरबारमा सकिएको बैठक भर्खरै सकिएको छ । बैठक स्थलबाट नेताहरु बाहिरिने क्रम जारी रहेको छ ।  पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बैठक बसेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको ...

सिंहदरबारमा ओली-नेपाल पक्षबीच वार्ता जारी, ओलीको पक्षबाट बादलपनि सहभागी

काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुवै पक्षका नेताहरु सम्मिलित बैठक जारी छ । हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । उनीहरुबीच पार्टीलाई ०७५ जेठ २ गते नै […]

ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो प्रस्ताव

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता जारी छ ।काठमाडौंको नक्सालस्थित् मेरियट होटलमा जारी बैठकमा पार्टी एकता जोगाउने विषयमा गम्भीर छलफल भैरहेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षधर नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग भेटेका थिए । उनले शीक्र्ष नेताहरुबीच सम्वाद […]

ओली-नेपाल भेटवार्ता जारी, विष्णु पौडेल बाहिरिए

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच भेटको वातावरण मिलाउन पौडेलले पनि महत्वपूर्ण भूमिका निभाएका हुन् । उनी एमाले एकता जोगाउन सक्रिय हुँदै आएका थिए ।

ओली–नेपाल भेटवार्ता धुम्बाराहीमा जारी

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भइरहेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी भेटवार्तामा दुवै पक्षबाट दोस्रो तहका नेताहरू समेत सहभागी छन् । ओली पक्षबाट प्रधानमन्त्री ओलीका अलावा महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेता सहभागी छन् भने नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता छ । भेटवार्तामा वरिष्ठ नेता झल...