ओली–नेपाल भेटवार्ता धुम्बाराहीमा जारी

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भइरहेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी भेटवार्तामा दुवै पक्षबाट दोस्रो तहका नेताहरू समेत सहभागी छन् । ओली पक्षबाट प्रधानमन्त्री ओलीका अलावा महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेता सहभागी छन् भने नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता छ । भेटवार्तामा वरिष्ठ नेता झल...

सम्बन्धित सामग्री

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री दाहालसँग प्रकाण्डको भेटवार्ता

काठमाडौं, २३ मंसिर । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएपछि नेकपाका प्रभावशाली नेता प्रकाण्डले आज (शनिबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछिको अवस्थाबारे प्रकाण्डले छलफल गरेको बुझिएको छ । सो […]

केपी ओली बालुवाटारमा, प्रधानमन्त्री दाहालसँग भेटवार्ता जारी

काठमाडौं, १९ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्नको लागि दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले यही पुष २६ […]

प्रचण्ड र ओलीबीच खुमलटारमा भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो। अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी हुने बताइएको छ।ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबार

लुम्बिनीको होटल पवन प्यालेसमा मोदी–देउवा भेटवार्ता जारी

काठमाडौं, २ जेठ । ६ घण्टाको लागि लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । उनीहरुबीच लुम्बिनीको होटल पवन प्यालेसमा भेटवार्ता भैरहेको हो । २५६६ औँ बुद्धजयन्तीका अवशरमा लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुनका लागि मोदी र देउवा लुम्बिनी आएका हुन् । मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए […]

देउवा-ओलीबीच भेटवार्ता जारी, के निर्णय होला ?

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । दुई नेताबीच एमसीसीको विषयमा सहमति निकाल्नेबारे छलफल केन्द्रित छ । आज दिउँसा देउवाले ओलीलाई नयाँ बानेश्वरस्थित संसद भवनमा भेटेका थिए । भेटमा दुई नेताबीच राजनीतिक लेनदेनबारे छलफल भएको थियो । त्यसपछि आज साँझ फेरि भेट्ने सहमति […]

विप्लव समूहको दौडधूप जारी, पोखरेलसँग भेटवार्ता

नेकपाका नेताहरुको काठमाडौँमा राजनीतिक दौडधूप जारी रहेको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा भएको आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । विप्लव काठमाडौं बाहिर रहेकाले बाँस्तोलाले एक्लै पोखरेलसँग भेटवार्ता गरेका हुन् ।विप्लव समूहले केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि लबिङ गरिरहेको छ

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने विप्लवसहित खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी भएका छन् । यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लव […]

देउवा र दाहालबीच सिंहदरबारमा भेटवार्ता जारी, मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । मन्त्रालय बाँडफाँडबारे टुँगो लगाउनको लागि देउवा र दाहालबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ । उनीहरुबीच सवा १ बजेदेखि छलफल चलेको हो । प्रधानमन्त्रीमा नियुक्त देउवाको आजै सपथग्रहणको कार्यक्रम […]

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।

ओली-नेपाल भेटवार्ता जारी, विष्णु पौडेल बाहिरिए

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच भेटको वातावरण मिलाउन पौडेलले पनि महत्वपूर्ण भूमिका निभाएका हुन् । उनी एमाले एकता जोगाउन सक्रिय हुँदै आएका थिए ।