हनुमानढोकाको दशैँघरमा भित्र्याइयो गोर्खाबाट ल्याएको फूलपाती

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको छ। गोर्खा दरबारबाट विधिपूर्वक पूजाअर्चना गरी आज बिहान ७ बजेर १० मिनेटको शुभ साइतमा फूलपातीसहितको डोली काठमाडौँका लागि पठाइएको थियो।गोर्खा दरबारबाट फूलपातीको डोली बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा हनुमानढोका पठाइएको थियो।गोर्खाबाट पठाइएको फूलपाती हनुमानढोका ल्याईपुर्‍याएपछि हर्षबढाइँका साथ हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ।यसरी भित्र

सम्बन्धित सामग्री

फूलपाती भिडन्तबारे जितु नेपाल : ‘दीपकराज गिरीहरुलाई पछार्न खोजेको कुरा सही होइन’

काठमाडौं । अभिनेता तथा हास्य कलाकार जितु नेपालले दशैंको फूलपातीमा ‘छक्कापञ्जा ५’ सँग आफू अभिनित फिल्म ‘ज्वाइँ साब’ जुधेकोबारे प्रतिक्रिया दिएका छन् । उनले संगोगवश फिल्म जुध्न गएको भन्दै अहमताको कारण फिल्म जुधाउन ल्याएको भन्ने …

हनुमानढोकामा भित्र्याइएको गोरखा दरबारबाट ल्याएको फूलपाती (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको हनुमानढोकामा गोरखा दरबारबाट ल्याइएको फूलपाती विधिपूर्वक भित्र्याइएको छ। गोरखा दरबारका पूजारीसहितको टोलीले ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइएको हो। साइत हेरेर फूलपाती भित्र्याइएको हनुमानढोकामा फूलपाती भित्र्याइएको दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।

हनुमानढोकामा भित्र्याइयाे गोरखाबाट ल्याइएको फूलपाती

काठमाण्डाै –  काठमाण्डौको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाण्डाैकाे जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहे पनि मोटरबाटोको सुविधाका कारण गोरखाबाट यस पटक पनि गाडीमै राखेर फूलपाती काठमाण्डाै ल्याइएको छ । जमलसम्म गाडीले ल्याएको फूलपाती जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका ...

बलि चढाउन ल्याएको राँगोले मान्छे लखेटेपछि गोली हानी मारियो

काठमाडौँ । काठमाडौँको माकलवारिमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो । आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो । सो क्रममा मान्छेलाई लखेटेपछि भागदौड मच्चिएको थियो […]

बलि चढाउन ल्याएको राँगोले लखेटेपछि...

काठमाडौं । काठमाडौंको माकलबारीमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो । आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो । सो क्रममा मान्छेलाई लखेटेपछि...

गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोका भित्राइयो

नेपाली सेनाले गोरखाबाट ल्याएको फूलपाती हनुमान ढोका दरबारको दसैँ घरमा भित्राएको छ ।

गाेरखाबाट कसरी ल्याइन्छ फुलपाती?

काठमाडौं :  हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङ्को छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ। गोरखाबाट ल्याएको फूलपाती लिएर उनीहरू काठमाडौं आउने छन्। काठमाडौँ गोरखा यातायात सुगम भइसके पनि अझै परम्परागत तौरतरिकाले फूलापाती ल्याइन्छ। सोमवार छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोल...