काठमाडौं : हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङ्को छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ। गोरखाबाट ल्याएको फूलपाती लिएर उनीहरू काठमाडौं आउने छन्। काठमाडौँ गोरखा यातायात सुगम भइसके पनि अझै परम्परागत तौरतरिकाले फूलापाती ल्याइन्छ।
सोमवार छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोल...