बाह्य सहायताका लागि अधिकतम प्रयास गर्न राजदूतलाई निर्देशन

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट मन्त्रालयले जनाएको छ […]

सम्बन्धित सामग्री

जसरी पनि अर्थतन्त्रका चुनाैती समाधान गरिन्छ : अर्थसचिव पुष्कर

काठमाण्डौ – नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज बिहीवार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गर्नुभयो । ‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु’, पुष्करले भन्नुभयो, ‘राज्यका अगाडि देखिएका चुनौत...

यो सरकार ढाल्न देउवा सक्रिय छन्, प्रयास सफल हुन दिन्नौँ : ओली

सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।  नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनाएको...

कांग्रेसले सरकार ढाल्न खोजेको भन्दै सचेत रहन ओलीकाे निर्देशन

अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे।...

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकार

ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास असफल

निक्षेपको ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास असफल भएको छ। बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अधिकतम ब्याजदर एकल अंक मै राख्नको लागि आज दिनभर जस्तो छलफल गरे पनि सो प्रयास अफल भएको हो। सीइओहरुबीच मुद्दतीको निक्षेपको ब्याजदर एकल अंकमा राख्ने प्रयास असफल भएसंगै अब अधिकांश बैंकहरुले नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार नै औसत ब्याजदरमा १० प्रतिशत बढाएर ब्याजदर कायम गर्ने छन् । जस अनुसार अधिकांश वाणिज्य बैंकहरुले भोलि मंगलबार मङ्सिर महिनाको लागि डबल अंकको ब्याजदर प्रकाशन गर्ने एक सीईओले बताए। उनका अनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत, संस्थागत निक्षेपमा अधिकतम ९.०५ प्रतिशत र साधारण वचतमा न्युनतम ५.०५ प्रतिशत कायम गरिएको सूचना प्रकाशन गर्ने सम्भावना छ । बैंकहरुबीच अधिकतम ब्याजदर ९.७५ प्रतिशतसम्म कायम गर्नको छलफल भएको थियो । तर बैंकहरुले एकल अंकको ब्याजदर राख्दा विकास बैंक र वाणिज्य बैंकको ब्याजदरको अन्तर धेरै हुने र त्यसो हुँदा वाणिज्य बैंकको निक्षेप विकास बैंकमा जान सक्ने भएकोले दोहोरो अंक कै ब्याजदरमा जाने सहमति बैंकहरुले गरेको बताईएको छ। राष्ट्रिय स्तरका विकास बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.२५ प्रतिशतसम्म हुन सक्ने बताईएको छ ।

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नातर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारदेखि शुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश ग

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।

बाह्य सहायताका लागि अधिकतम प्रयास गर्न राजदूतलाई निर्देशन

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड–१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र...

बाह्य सहायताका लागि अधिकतम प्रयास गर्न राजदूतलाई सरकारको निर्देशन

सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका  नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तर्राष्टिय सहायता स्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी