गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।

सम्बन्धित सामग्री

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नातर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारदेखि शुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश ग