हरेकला हजब्बा : सुन्तला बेचेर स्कुल खोले, अहिले पद्मश्री पदक

नेपालमा हरेक वर्ष प्रदान गरिने विभिन्न पदकहरु सम्मानभन्दा पनि विवादको विषय बन्छन् । राजनीतिक भागबण्डा र सरकार समर्थित दलका कार्यकर्ताले बढी पाउन थालेपछि हरेक वर्ष पदक बहिस्कार गर्ने होडबाजी चल्ने गरेको छ । तर छिमेकी मुलुक भारतमा सन् २०२० को लागि प्रदान गरिएको पद्म विभूषण, पद्म भूषण र पद्मश्री पदकमा भने केही यस्ता अनुकरणीय व्यक्तित्व […]