प्रज्ञा भवनमा युवतीहरुको गर्जनसहित अनौठो प्रस्तुति: ‘ओई सरकार सुन, सुन, सुन’ (फोटो/भिडियो)

काठमाडौं । धिमे बाजा बज्न थाल्यो । बाजा बज्न सुरु हुने वित्तिकै रातो टिसर्ट र रातो मास्क लगाएका युवतीहरु ज¥याक जुरुक्क उठे । टिसर्टमा अङ्ग्रेजीमा राजनीतिमा महिला लेखिएको थियो । रातो मास्कमा ‘असंवैधानिक’ लेखिएको थियो ।  बाजाको तालसँगै उनीहरुले कोरस गाउदैँ भने– ‘ओई सरकार । सुन, सुन, सुनकान खोलेर सुनसमृद्धीको भाषामा प्रतिगामी धुन भष्ट्राचार गरिस् तैले माया मारिस तैले गरिस हाम्रो अपमान ओई सरकार सुनजनताको आवाज सुन घुम्यो धेरै रा