काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरु र वरिष्ठ नेताहरु नै तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार हच्किएको आरोप लगाएका छन्।सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। उनले उच्चस्तरीय नेता र कर्मचारी नै तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको आरोप लगाएका हुन्। उनले नेपाललाई सुन तस्करीको अखडा बनाउने कुरा सह्य नहुने चेतावनी दिए।उनले भने‚ ‘सरकार किन छानबिन समि