कांग्रेसमा वंशवादको अन्त्य भएको सहमहामन्त्री आङ्देम्बेको दाबी

झापा– नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र वंशवादको अन्त्य भएको दाबी गरेका छन् । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ ऊर्जा दिने भन्दै उनले महाधिवेशनपछि सवै प्रकारका पुरातनवाद र वंशवादको अन्त्य भएको तर्क गरे। गृहजिल्ला पाँचथरबाट काठमाडौँ फर्कने क्रममा शनिबार झापाको दमकमा भएको भेटघाटमा […]

सम्बन्धित सामग्री

भूँइमान्छेका गुनासा सुन्न समुदायमा कांग्रेस अभियान : सहमहामन्त्री आङ्देम्बे

दार्चुला । नेपाली काग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताएका छन् । यस अभियानबाट जागरण र परिवर्तन आउनेमा उनले विश्वास व्यक्त गरे । आज नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे। […]

कांग्रेसमा युवा र बुढाको लडाइँ छ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीमा पुस्तान्तरण र रुपान्तरणका एजेन्डामा युवा र बुढा पुस्ताबीच लडाइँ चलिरहेको बताएका छन् । उनले पार्टीमा युवा र बुढा पुस्ताका बीचमा रहेको एउटा पुस्ता गुमनाम रहेको र आफू त्यही पुस्ताको नेता भएको समेत बताए ।

संविधानप्रति जनताको भरोसा विस्तारै खण्डित हुँदैछ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले आवश्यकताको आधारमा संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउनुपर्ने बताएका छन् । आठौँ संविधान दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतृत्वहरूले संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउने भद्र सहमति संविधान जारी गर्ने बेलामा जनताका अगाडि गरेको स्मरण पनि गरे । तर, आवश्यकता र औचित्य हुँदा पनि संशोधन गर्न राजनीतिक दलका नेतृत्वहरु तयार नहुँदा विस्तारै संविधानप्रति जनताको भरोसा खण्डित हुँदै

स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्छ  : सहमहामन्त्री आङ्देम्बे

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियो पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे ।बैठकमा उनले भनेका छन्, `गठबन्धन गर्दा काँँग्रेस आईको हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमोर्चाको जस्तो हालत हुन्छ । मलाई चिन्ता यहाँनिर छ । आदर्शले रमाइलो त होला तर धरातलीय यथार्थ फरक छ । र, म जोड दिएर भन्छु-

एमसीसीमा वादविवाद होइन, संसदले निर्णय गर्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसको जिल्ला समितिले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले एमसीसीको विषयमा वादविवाद गर्नुभन्दा संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

दलहरुबीच सहमति नभई एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले दलहरुबीच सहमति भएपछि मात्र एमसीसी पास हुने बताएका छन् ।

दलहरूबीच सहमति नभइ एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे

सहमहामन्त्री आङ्देम्बेले हिजो सत्तामा भएकाहरूले सत्तामा हुँदा र नहुँदा दिएका फरक अभिव्यक्तिले जनतामा एमसिसीप्रति भ्रम सिर्जना भएको बताउनुभयो ।

संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे: सहमहामन्त्री आङ्देम्बे

ताप्लेजुङ २६ पुस: नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित हुननसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने प्रदेश र […]