आज असोज २८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

आज असोज २८ गते शुक्रबार । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) प्रेममा धोका हुने देखिन्छ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) पुरानो […]

सम्बन्धित सामग्री

तपाइले बोल्दै गरेको कतै तपाईको फोनले त सुनिरहेको छैन ? यसरी गर्नुहोस् बन्द

तपाईको सबै कुरा तपाईको आफ्नै फोनले सुनिरहेको हुन् सक्छ । यो सुन्दा अच्चम पर्नु भयो होला । हो, तपाईको एन्ड्रोइड फोनले तपाईले भनेको सबै कुरा सुन्न सक्छ । हामी यहाँ एन्ड्रोइड फोनमा रहेको हे गुगल कमाण्डको कुरा गर्दैछौं । यदि तपाई पनि गुगल एसिस्टेन्ट प्रयोग गर्नुहुन्छ भने फोनले सबै कुरा सुनिरहेको हुन्छ । एन्ड्रोइड फोनलाई तपाईको कुराकानी सुन्नबाट रोक्नका लागि, त्यहाँ...

के तपाईको फोन स्पीकरमा सानो आवाज आउने समस्या छ? यसरी गर्नुहोस् समाधान

तपाईको स्मार्टफोन जतिसुकै स्मार्ट भएपनि त्यसमा कुनै न कुनै समस्या आउँछ, अब यदि समस्या स्मार्टफोनको भोल्युमसँग सम्बन्धित छ भने त्यसकारणले दिक्क लाग्नु स्वाभाविक हो । स्पिकरमा सोचे जस्तो आवाज नआउनु वा भोल्युम सेटिङमा समस्या हुनु सामान्य कुरा हो । यदि तपाईको फोन पनि यस्तै समस्याबाट ग्रसित छ भने आज हामी यसको समाधान लिएर आएका छौं । आज हामी तपाईलाई केहि यस्ता उपायहरु बताउन...

जुनसुकै बेला चोरी हुनसक्छ तपाईको डीएनए, वैज्ञानिकहरु चिन्तित

५ जेठ, काठमाडौं। यदि तपाईको डीएनएबाट तपाईको सबै विवरण निकालेर कसैले कालोबजारी गर्यो र अनधिकृत रुपमा बिक्री गर्यो भने के होला ? के कुनै व्यक्तिको डिएन कोही अरु व्यक्तिले बेच्न सम्भव छ ? वास्तवमा हामीले यत्रतत्र आफ्नो डीएनए छाडेका हुन्छौँ । हाम्रो झरेको कपालदेखि छाला र थुक समेतमा डीएनए हुन्छ । ती सबैमा रासायनिक कोड […]

कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान

कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरिएको छ। प्रहरी र स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दै र्‍याली गरेका छन्। तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र अधिकारवादी संघ–संस्थाहरुले शनिबा...

तपाईको मास्क खोई ?

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही सुरक्षाकर्मीलाई ‘तपाईको मास्क खोई ?’ अभियानमा रिवन लगाएर अभियानको शुभारम्भ गर्दै । तस्वीर, रासस

धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन

जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ काे तेस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै 'तपाईको मास्क खोई?' अभियान सञ्चालन गरेको छ।...

हुम्लामा पनि ‘तपाईको मास्क खोइ’ कार्यक्रम

सिमकोट, २५ साउन: जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ । शनिबारदेखि अभियान शुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरीएको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईको मास्क खै’ […]

तपाईको माक्स खोइ ?

गुल्मी । कोरोना संक्रमण बढ्दै जान थालेपछि तथा नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेपछि गुल्मीमा ‘तपाईको माक्स खोइ ?’ अभियान संचालन गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, उद्योग बाणिज्य संघ लगायतको उपस्थितिमा जनचेतना बृद्धि गर्ने उदेश्यले ‘तपाईको माक्स खोइ ?’ लेखेको व्यानर छोपेर बजार परिक्रमा गरिएको […] The post तपाईको माक्स खोइ ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान सुरु

२१ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ बिहिवार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । कोरोना भाइरसको सक्रमणबाट सुरक्षित […]