तपाईको स्मार्टफोन जतिसुकै स्मार्ट भएपनि त्यसमा कुनै न कुनै समस्या आउँछ, अब यदि समस्या स्मार्टफोनको भोल्युमसँग सम्बन्धित छ भने त्यसकारणले दिक्क लाग्नु स्वाभाविक हो । स्पिकरमा सोचे जस्तो आवाज नआउनु वा भोल्युम सेटिङमा समस्या हुनु सामान्य कुरा हो ।
यदि तपाईको फोन पनि यस्तै समस्याबाट ग्रसित छ भने आज हामी यसको समाधान लिएर आएका छौं । आज हामी तपाईलाई केहि यस्ता उपायहरु बताउन...