पद गुमेका चार सांसदको मुद्दामा आज सुनुवाइ हुँदै, न्यायाधीश भट्टराईको इजलासमा पेसी

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको कारबाहीमा परेका चारजना पूर्व माओवादी सांसदहरुले पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रारम्भिक सुनुवाइका लागि हिजो न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकोमा समय अभवा भएपछि हेर्न नभ्याइने सूचीमा परीपछि आजका लागि सुनुवाइ तोकिएको हो । आजको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको […]

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ सांसदका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतमा आज अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ । अहिले प्रतिनिधिसभाको कार्यकाल सकिइसके छ । यद्यपी सर्वोच्चले भने उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही […]

माधव नेपालसहित १४ निवर्तमान सांसदसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

१९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ […]

एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदको कारबाही रिटमा आज सुनुवाइ

माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

माधव नेपालसहति १४ सांसदको बारेमा परेको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पदमुक्त गरेको तर सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भनेर सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा आज (आईतबार) न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने भनिएको छ । पछिल्लो समय एमालेले यही विषयलाई लिएर संसद्समेत […]

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैर कानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा पटक पटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको […]

एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियत आज टुंगो लाग्दै

काठमाडौं, भदौ २८ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि आज सुनुवाइ हुँदैछ। सर्वोच्चले न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने सन्दर्भमा दुवै पक्षले बहस गर्नेछन् । एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र […]

माधव नेपालसहित १४ सांसदको पद छिनोफानो हुँदै

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ ।

चार पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज लागि सुनुवाई तोकिएको छ।  यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई...

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिट दीपकुमार कार्कीको इजलासमा

नेकपा एमाले प्रदेश गरेका पूर्वमाओवादीका चार सांसदको रिटमा आज सुनुवाई हुँदैछ।  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुनर्बाहली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेक थिए। उनीहरुको...

संसद विघटनसम्बन्धी परेका सबै रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।  चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरुले सर्वोच्चमा बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग ग...