माधव नेपालसहित १४ निवर्तमान सांसदसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

१९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ […]

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ सांसदका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतमा आज अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ । अहिले प्रतिनिधिसभाको कार्यकाल सकिइसके छ । यद्यपी सर्वोच्चले भने उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही […]

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ, के आउला फैसला?

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ। नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकेको हो। पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो। एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रस

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

माधव नेपालसहित १४ सांसदविरुद्धकाे रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतमा हालेको रिटको आज सुनुवाइ हुँदैछ। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो। सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सभामुखले सूचना

एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदको कारबाही रिटमा आज सुनुवाइ

माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

माधव नेपालसहति १४ सांसदको बारेमा परेको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पदमुक्त गरेको तर सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भनेर सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा आज (आईतबार) न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने भनिएको छ । पछिल्लो समय एमालेले यही विषयलाई लिएर संसद्समेत […]

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुन लागेको हो। माधव नेपालसहित १४ संसदमाथिको कारवाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको आरोपसहित एमाले अदालत पुगेको थियो। त्यही विरोधमा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ।

माधव नेपालको पार्टीको वैधानिकताबारे निर्णय हुँदै

माधव नेपालसहित १४ संघीय सांसद र लुम्बिनीका दुई प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर रिटको आज सुनुवाइ हुँदैछ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।  यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले रिट निवेदक र विपक्षीलाई बोलाउने आदेश दिएको थियो ।  ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  माध...

एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियत आज टुंगो लाग्दै

काठमाडौं, भदौ २८ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि आज सुनुवाइ हुँदैछ। सर्वोच्चले न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने सन्दर्भमा दुवै पक्षले बहस गर्नेछन् । एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र […]

माधव नेपालसहित १४ सांसदको पद छिनोफानो हुँदै

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ ।