काठमाडौँ – सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ। सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको हो। उक्त प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ। सरकारले लागु गरेको स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको हो। सोही आधारमा यातायात […]