सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो।...
काठमाडौँ – सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ। सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको हो। उक्त प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ। सरकारले लागु गरेको स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको हो। सोही आधारमा यातायात […]
काठमाडौँ। बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो। यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा […]
काठमाडौँ - यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आजदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाएको हो।
काठमाडौं, असार १२ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ। कहाँको भाडादर कति […]