नेपाल समाचारपत्र, डोटी । सुदूरपचिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवाहरूलाई कामका लागि भारत जानुपर्ने वर्षौंदेखिको बाध्यता अन्त्य हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम सिलगढीमा बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । नागरिकलाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिने लगायतका कार्यक्रमहरु अघि […]