आमसञ्चार माध्यमका लागि राहत कार्यक्रम ल्याउन माग

रु २० अर्ब लगानी रहेको आमसञ्चार माध्यम कोरोना महामारीका कारण समस्यामा रहेकाले राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्युटले आयोजना गरेको ‘नेपाली पत्रकारिता ...

सम्बन्धित सामग्री

श्रीलङ्काका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन राहत कार्यक्रम लागू गर्दै

काठमाडौँ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक सङ्कटका कारण सङ्घर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् । जुलाई १६ गते मन्त्री तथा सांसदहरूसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय […]

श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन राहत कार्यक्रम लागू गर्ने

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानको माग

बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो ।ज्ञापन पत्र […]

बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताए।...

पोषण राहत कार्यक्रमको सुरुवात

तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुवात गरेको छ।

पोषण राहत कार्यक्रमको सुरुआत

तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम शुरुआत गरेको छ । विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो ।नगरपालिकाले प्रतिबालबालिका एक किलो मालदोजीङ्ग र २० प्याकेट लिटो वितरण गर्न लागेको हो । यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ ।नगरपालिकाभित्रका कोभिड–१९ महामारी

राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम आओस् : अर्थ समिति

काठमाडौँ । प्रतिनिधिसभा अर्थ समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता निर्धारण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समिति र राष्ट्रबैंकबीच भएको छलफलका आधारमा अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवद्र्धन गर्न र तीव्र वृद्धिको लक्ष्य हासिल गर्न समितिबाट […]

प्रदेश–१ का सांसदले भने- कोभिड प्रभावितलाई राहत र उद्दारको कार्यक्रम खोइ?

काठमाडौं। प्रदेश–१ को प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेश सरकारले ल्याउने बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ। प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले बोल्ने क्रम जारी छ। सांसदहरुले कोभिड रोकथाम र नियन्त्रणसँगै राहत र उद्दारको कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन्। हालसम्म कुसुम श्रेष्ठ, राधा थापा, कल्पनाकुमारी सरदार, चुमनारायण सरदार,हिमाल कार्कीले बोलेका छन्।

इजी ट्याक्सीद्वारा राहत कार्यक्रम घोषणा

राइड सेयरिङ कम्पनीइजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदुरका परिवारलाई निःशुल्क शिक्षा सामग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसाय व्यवस्थित र मर्यादित तथा समयसापेक्ष सञ्चालन गर्नका लागि सक्रिय रहेको यस इजि ट्याक्सीले कोरोनाको महामारी जारी रहेको अवस्थामा राहतका कार्यक्रम […]