श्रीलङ्काका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन राहत कार्यक्रम लागू गर्दै

काठमाडौँ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक सङ्कटका कारण सङ्घर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् । जुलाई १६ गते मन्त्री तथा सांसदहरूसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय […]