क्यालिफोर्नियाले शुक्रबार राज्यको इतिहासमा यस्तो प्रकारको सबैभन्दा ठूलो कार्यक्रम अन्तरगत २३ मिलियन क्यालिफोर्नियाका बासिन्दाहरूलाई राहत चेक पठाउन सुरु गरेको छ । १ लाख ५० हजार वा कम आम्दानी भएका विवाहित जोडीले यो कार्यक्रम अन्तरगत उच्चतम १०५० डलरसम्म राहत चेक पाउन सुरु गरेका छन् । ९ दशमलव ५ बिलियन डलरको यो राहत चेक वितरण कार्यक्रम एकपटकको […]