जयपृथ्वीका इसिडी शिक्षकले पाउने भए थप रकम

बझाङ : जयपृथ्वी नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र विद्यालयका सहयोगी र लेखापालले संघीय सरकारले निर्धारण गरेको तलब सुविधा पाउने भएका छन्।नगरपालिकाले यही फागुन १ देखि पाउने गरी खाइपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक‚ विद्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुप दिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताए। नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गे

सम्बन्धित सामग्री

नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप

काठमाडौँ,३१ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’मा पुनरावेदन गर्नसक्ने व्यवस्थासमेत थप गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निरीक्षकले गल्ती गर्छन् भने पुनरावेदन गर्न प्रमुखमा पुग्नसक्ने र […]

नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’मा पुनरावेदन गर्नसक्ने व्यवस्थासमेत थप गरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निरीक्षकले गल्ती गर्छन् भने पुनरावेदन गर्न प्रमुखमा पुग्नसक्ने र जिल्ला अदालतले गरेको निर्णयमा उच्च अदालतमा पुनरावेदनमा जान पाउने व्यवस्था थप गरिएको बताए ।नेपालभरी मेट्रिक प्रण

थप मल पाउने सहमतिमा महानगरले छाडिदियो कृषि साम्रगीको ट्रक

वीरगञ्ज महानगरपालिकाले १० हजार बोरा युरिया मल थप पाउने सहमति भएपछि आइतवार कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको युरिया मल महानगरले वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको थियो ।सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ५ बुँदे सहमति भएको छ । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक

थप १० हजार बोरा मल पाउने सहमतिपछि वीरगञ्जले छाडिदियो ४ ट्रक मल

३० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो । सोमबार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएको […]

पुससम्म मर्जर हुने बैंकले थप सहुलियत पाउने

१८ साउन काठमाडौं । एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले यस्तो सुविधा […]

चीनबाट फर्केका एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण चीनबाट बीचैमा अध्ययन छोडेर नेपाल फर्केका एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन्। एमबीबीएस अध्ययनका लागि सन् २०१६ मा चीनका विभिन्न मेडिकल कलेजमा पढ्दै गरेका विद्यार्थीहरु कोभिडको महामारी सुरु भएपछि साढे २ वर्ष अध्ययनसमय बाँकी हुँदै गर्दा नेपाल आएका थिए। उनीहरु नेपाल आएपछि चीन सरकारले विद्यार्थीलाई पुनः […]

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत विक्री...

पर्यटकले १६ पुससम्म भिसा नवीकरण गर्न पाउने

सरकारले विदेशी नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ । नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी पुस १६ अर्थात् सन् ३१ डिसेम्बर २०२१ सम्म बस्न पाउने भएका छन् ।सरकारले यो व्यवस्था यसअघि असोज १४ अर्थात् ३० सेप्टेम्बर २०२१ सम्म कायम गरेको थियो । बुधबार नेपाल सरकार गृह मन्त्रीस्तरीय निर्णय संशोधन […]

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ।