काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, स्वच्छ र स्वस्थ्य वातावरणमा बस्न पाउने नागरिक अधिकारको गम्भीरता थप पुष्टि भएको बताएका छन्। सिंहदरबारसमेतका क्षेत्रबाट फोहरमैला नउठाइएको सम्बन्धमा सर्वोच्च अदालतबाट प्राप्त आदेशपछि प्रतिक्रिया दिँदै प्रमुख शाहले, निश्चित क्षेत्रको फोहरमैला नउठेको विषय अदालतमा प्रवेश पाउनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा […]