आइपीएल : दिल्लीसँग हारेपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल, सन्दीपको ३ विकेट :: Pahilopost.com

नेपाल युवा लेग स्पीनर सन्दीप लामिछाने र भेट्रान लेगस्पीनर अमित मिश्राले उत्कृष्ट बलिङ गरेपछि साविक विजेता मुम्बई इन्डियन्स आइपीएलको अन्तिम लिग खेलमा दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएको छ। हारपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल भएको छ। मुम्बई प्लेअफ होडबाट आउट भएपछि अब त्यसको फाइदा राजस्थानलाई पुगेको छ।

सम्बन्धित सामग्री

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो । चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ […] The post आइपीएल: चेन्नईको लगातार तेस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइपीएल : चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति  पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।  चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए ।  पन्जाबका राहुल चाहरले ३  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन ब

आइपीएल : साविक विजेता मुम्बई इन्डियन्सलाई बैंग्लोरले हरायो

इन्डियन प्रिमियर लिग (आइपीएल)-१४ औं संस्करणको पहिलो खेल निकै रोमाञ्चक भएको छ।गएराति भएको सो खेलमा साविक विजेता एवम्‌ पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्सलाई रोयल च्यालेञ्जजर्स बैंग्लोरले २ विकेटले हराइदिएको हो।टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले सो लक्ष्य भेटेको हो।बैंग्लोरलाई जित दिलाउन ब्याटिङतर्फ एव डी भिलियर्सले सर्वाधिक योगदान गरे। उनले २७ बलमा

आइपीएल : चेन्नाई आठौं पटक फाइनलमा, दिल्ली बाहिरियो :: Pahilopost.com

साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाएको हो। दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले १९ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो। चेन्नाईले अब उपाधिका लागि आइतवार

आइपीएल : विराटको टिमलाई धोनीको टिमले हरायो :: Pahilopost.com

इन्डियन प्रिमियर लिग आइपीएल को १२औँ संस्करणको उद्घाटन खेलमा महेन्द्र सिंह धोनको टिमले विराट कोहलीको टिमलाई पराजित गरेको छ। साविक विजेता धोनीको चेन्नाईले विराटको रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नाईका लागि अम्बाटी