काठमाडौँ – यूथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा नि:शुल्क स्वास्थ्य शिविर तथा ब्ल्यांकेट वितरण गरेको छ। केन्द्रमा रहेका ८२ जना अपांगता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि बल्यांकेट वितरण गरिएको हो। डाक्टर्स होमसँगको सहकार्यमा स्वास्थ्य परीक्षण पश्चात् औषधिसमेत नि:शुल्क वितरण गरिएको यूथ फर नेशनका अध्यक्ष डा. निकोलश भुसालले जानकारी दिए। केन्द्रका ३० जनाले दन्त १२ […]