निर्वाचनप्रति असीम निराशा

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलहरुबीच चुनावी गठबन्धन र तालमेलको चर्चा चुलिदै गएको छ । स्थानीय तह होस् वा प्रदेश तह वा संघीय तह, जसरी पनि सत्तामा पुग्नैपर्ने मनशायका साथ दलहरु लागिपरेका छन् । विगतमा जनताले दुई तिहाइ निकटको बहुमत दिंदा पनि दलले राजनीतिक स्थायित्व र विकास दिन नसकेका कारण […]

सम्बन्धित सामग्री

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन: सांसद् माेहन आचार्य

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।...

बिरामी वीपी प्रतिष्ठानमा बढ्यो निराशा

सुनसरी – प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आफ्ना हरेक भाषणमा जनतालाई आशा जगाउनुपर्ने बताउन छुटाउँदैनन् । तर, उनीहरुकै नेतृत्वमा रहेको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले चरम निराशा बढेको छ । वीपी प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारी र भविष्यका कर्णाधार विद्यार्थीहरुमा यतिबेला चरम निराशा देखिन थालेको छ । अरुको उपचार गर्नुपर्ने बीपी […]

आफू आफूमा हिलो छ्यापाछ्याप गर्दा निराशा बढयो : उदयशमसेर राणा

४ साउन, काठमाडौं । पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा कांग्रेस कमजोर भएको केन्द्रीय सदस्य उदयशमसेर राणाले बताएका छन् । पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पनि निराशा जगाएको पार्टी प‌ंक्तिमा निराशा आएको राणाले बताए । आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए । ‘शुद्धीकरण सबैलाई चाहिएको […]

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।...

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छुः अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल […]

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराशा

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायोः खिमलाल भट्टराई

काठमाडौं, २ साउन । राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए । ‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका काराण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ […]

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो : खिमलाल भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए । ‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उनले भने ।  धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघीयतामा

आयात गरिएका केराले किसानमा निराशा

काठमाडौं, चैत २९ । केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो। किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा […]