युट्युब र अनलाइनको स्वअनुशासन

सरकारले सामाजिक सञ्जाल मात्रै होइन, युट्युब च्यानल, अनलाइन न्युज पोर्टल, प्रिन्ट मिडियालगायत अन्य मिडियाहरूलाई पनि अनिवार्य रूपमा सूचना तथा प्रसारण विभाग दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने, सूचना तथा प्रसारण विभाग दर्ता नम्बर अनिवार्य राख्ने, कार्यालय ठेगाना उल्लेख गर्ने, प्रकाशक, सम्पादक, समाचार प्रमुख, संवाददाता, विषय प्रमुखहरूको परिचय, दुवै आँखा, कान, निधार र कुम देखिने फोटो […]

सम्बन्धित सामग्री

युट्युब भिडियोबाट यसरी सजिलै काट्नुहोस् सानो क्लिप

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । तर कहिलेकाहीँ हामीलाई युट्युब भिडियो कुनै एक भाग मात्रै पठाउनु पर्ने हुन्छ । यस्तोमा हामी क्लिप काटेर पठाउन सक्छौँ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।   सर्वप्रथम आफ्नो डिभाइसमा युट्युब एप खोल्नुपर्ने हुन्छ । अब आफूलाई सेयर गर्न...

केही आईओएस प्रयोगकर्तामा युट्युब क्रयास हुने समस्या

केही समय देखि केही आइओएस प्रयोगकर्ताका लागि युट्युब क्रयास भईरहेको पाइएको छ । यस समस्यालाई समाधान गर्न गूगलले काम गरिरहेको छ । यसबारेमा गूगलले चाँडै अपडेट दिने जनाएको छ । युट्युबले यसबारेमा थप केही पनि बताएको छैन् । आइओएसमा युट्युब एप चल्दाचल्दै बन्द हुने गरेको पाइएको छ । अमेरिकामा आईओएसमा युट्युब नचलिरहेको ७ हजार ५०० रिपोर्ट दर्ता गरिएका छन्...

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।  च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।  म्युजिक नेपाल च्यानलमा...

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । ५५ लाख सब्क्राइबर भएको बुढासुब्बा डिजिटल युट्युब च्यानल बिहीबार ह्याक भएको हो ।  बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक गरेर च्यानलको नाम इथेरियम राखिएको छ भने लोगो पनि परिवर्तन गरेर इथेरियमको राखिएको छ । इथेरियम एउटा क्रिप्टोकरेन्सी हो ।  २ वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको थियो...

अब युट्युब च्यानल कानुनी दायरामा, यस्तो छ नयाँ नियमावली

सरकारले युट्युब च्यानल र इन्टरनेटको माध्यमबाट हुने अन्य प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीको एघारौं संशोधन गर्दै त्यस्ता प्रशारणको नियमन र अनुगमन गर्ने व्यवस्था गरेको हो ।नियमावली संशोधन गर्दै युट्युब र सोही प्रकारका अन्य प्रसारणहरूलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो । सरकारले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्म’का साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम

राजेशपायलका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा

८ फागुन, काठमाडौं । गायक राजेशपायल राईका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक तीन गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छन् । नौ दिनअघि राजेशपायलले बालगायिका रुक्साना लिम्बूसँगको स्वर र अभिनयमा ‘चोरी भो २’ बोलको गीत सार्वजनिक गरेका थिए । राजन मुकारुङको शब्द, राजेशपायलको संगीत रहेको यस […]

युट्युब टिभीमा वेदर च्यानल सार्वजनिक हुँदै

यो वर्ष युट्युब टिभीमा वेदर च्यानल पनि आउने भएको छ । सन् २०२२ को अन्तय तिर युट्युब टिभीमा वेदर च्यानेल आउने भएको हो । गूगल र एलेन मिडिया ग्रुप अन्तर्गत रहेको वेदर च्यानलले यो युट्युबसँगको ठूलो सहकार्य भएको खुलाएका छन् । युट्युबले गूगलसँग स्ट्रीमिङ एपका लागि पनि काम गर्ने योजना बनाएको छ । युट्युबले एन्ड्रोइड फोन र ट्याबलेटका लागि स्ट्रीमिङ एप ल्याउन चाहिरहेको छ । यसले...

सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने

दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यानलबाट आउने भएको छ ।  यसअघि ओएसआर डिजिटलबाट आउने हाँस्य टेलिफिल्म बिहिबार अर्थात आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने भएको हो ।  अबदेखि सक्किगोनी हरेक बिहीबार बेलुका ९ बजेदेखि आफ्नै युट्युब च्यानलमा आउनेछ भने हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजेदेखि प्रसारण हुनेछ ।  ओएसआर...

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने

काठमाडौं, ३० भदौ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता सकिएपछि अब आफ्नै य्ट्युब च्यानल मार्फत सार्वजनिक गरिने बताइएको छ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ बिहीबार राती ९ बजे जेपिटी क्रियसन अफीसीयल युट्युबमा सार्वजनिक हुने कलाकार […]