कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम हुम्लामा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु …
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ। ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय...
एजेन्सी । संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण […]
एजेन्सी । सुडानका ४० लाख बालबालिका कुपोषणको शिकार भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघका अनुसार सुडानका महिला र बालबालिका गरी करिब ४० लाखमा कुपोषण भएको हाे। सोही प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका ५ वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको जनाइएको छ । जसमध्ये ६ लाख […]
केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार जनाएको छ।एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध-सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाहरूको संकलन गरेको छ। एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ।संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ। सो संख्
केन्यामा लामो समय खडेरी परेका कारण पाँच वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएका छन्। राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार करिब करिब नौ लाख...
एजेन्सी- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् । ‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ । त्यहाँ जुनसुकै […]
इथियोपियाको टिग्रे क्षेत्रमा चलेको पछिल्लो लडाइँले सिर्जित भोकमरीको मारमा ४ लाखभन्दा धेरै जनसंख्या परेको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् । यस संकटबारे बसेको राष्ट्रसंघ सुरक्षा परिषद्को पहिलो बैठकपछि सदस्य राष्ट्रहरुले ३३ हजार बालबालिका कुपोषणको शिकार भएको बताएका छन् । थप १८ लाख जनसंख्या भोकमरीको संघारमा पुगेको पनि अधिकारीहरुले जनाएका छन् । टिग्रे क्षेत्रमा आठ महिनादेखि लडाँइ चलिरहेको छ । युद्धविराम घोषणा भएको भएपनि यहाँ थप द्वन्द्व निम्तन सक्ने चेतावनी पनि राष्ट्रसंघ