मधेशमा कर्मचारी सरुवामा चलखेल

२९ असोज, जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ २५ गते अधिकृत सातौं अरविन्द कुमार दासलाई जनलोकपाल आयोगमा काज सरुवा गर्‍यो । यातायात कार्यालय कलैयामा दरबन्दी रहेका उनी यातायात कार्यालय मलंगवामा कामकाजमा थिए। मुख्यमन्त्री कार्यालयले …