दसैं-तिहार बीचमै नेप्सेको सीईओ नियुक्त हुने, नयाँ नेतृत्वसामु चुनौतीको चाङ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएको छ। छनोट समितिका संयोजक महेश आचार्यका अनुसार सर्टलिस्टमा परेका चारै जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता सकिएको हो। यससँगै नेप्सेको नयाँ सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उक्त प्रक्रिया निर्धारित समयमै अघि बढेमा दसैं […]