काठमाडौं, भदौ २२ । कालो सूचीमा रहेको नेपालबारे पुनः विचार गर्न युरोपियन सङ्घ (इयु) को हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्याङ्कन गर्न स्थलगत अनुगमन (अनसाइट एसेसमेन्ट भिजिट) मा आउने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गत वर्ष नेपालको हवाई सुरक्षामा पर्याप्त सुधार आएको निष्कर्ष दिए पनि इयुले भने नेपालमाथिको प्रतिबन्ध कायमै […]