बेरोजगारलाई रोजगारी दिइन्छः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बेरोजगारलाई रोजगारी दिन पहल गरिने बताएका छन् ।  कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उनेका भनाइ छ ।  नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।’ उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दा

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। उद्योगमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै व्यापार घाटा न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन्। बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले प्रतिवद्धता जनाएका छन्। पुस मसान्तसम्म चार खर्ब ९० अर्ब राजश्व संकलन भएको छ। नेप्से परिसूचक ३२ दशमलव ७२ अंकले बढ्दा पौने ४ अर्ब बराबरको कारोबार भएको छ।

औद्योगिक करिडोरमा ४० प्रतिशत रोजगारी स्थानीय युवालाई : श्रेष्ठ

पूर्व श्रममन्त्री तथा बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार  किसान श्रेष्ठले बारा–पर्सा औद्योगिक करिडोरमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय युवाले पाउनुपर्ने बताएका छन् । बाराको परवानीपुर,प्रसौनी र जितपुरसीमरा,२३ भलुही लगायत छुट्टाछुट्टै ठाउँमा भएको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले करिडोरका उद्योगहरूमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय क्षेत्रका बेरोजगार युवाहरूले पाउनुपर्ने बताएका हुन् ।कांग्रेस–लोसपासहितको ५

श्रममन्त्री कुवँरका ९० दिन

सरकारले आन्तरिक रोजगारी सिर्जनाका लागि संचालन गरिँदै आएको ४ वटा कार्यक्रम प्रदेश तथा स्थानीय तहबाट प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमसहित युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुन: एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने गरी कार्यान्वयन गरेको हो । मंगलबार श्रम, रोजगार […]

सरकारले वैदेशिक रोजगारी रोक्ने योजना ल्याउनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारी रोक्न रोजगारमैत्री योजना ल्याउनुपर्ने बताएका छन् ।

श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक डा. रिचार्डबीच भेटवार्ता

काठमाडौं, २५ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए । त्यस्तै मन्त्री कुँवरले आइएलओले नेपालको श्रम व्यवस्थित […]

युवालाई विकास निमार्णमा परिचालन गर्न पहल गर्छु : श्रममन्त्री कुँवर

१८ असार, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरी विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वादेशमै विकास निर्माणमा परिचालन गर्ने बताएका हुन् । देशको युवा जनशक्ति विदेश पलायन […]

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापी रूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे ।श्रेष्ठले उद्यमशिलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै  बजारको माग

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्ल