काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार मन्त्रालयमा पदभार ग्रहणगरेपछि नवनियुक्त श्रममन्त्री अर्यालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले स्वदेशमा भनेजस्तो काम नपाएपछि आफ्ना घरपरिवार पाल्नका लागि सामान्य आम्दानी गर्न पनि बिदेसिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी […]
The post बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....